२०८१ आश्विन ३, बिहीबार ०७:१४ गते
नेपाली समय

कांग्रेसका शीर्ष नेताहरूको बैठक

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक

विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधन सम्बन्धित कुरा भएकालेसँग संविधान संसधोनको कुरा उठेको बेला छलफल गरिने छ । गगनको प्रतिवेदनमा भोलि एक बजे पदाधिकारीहरुको बैठकले अन्तिम रुप दिनेछ

डेमो खबर

डेमो खबर

२ हप्ता अगाडि

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

Advertisement 1

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक नेताले भने,‘गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर पेश गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने भएको छ।

Advertisement 2

उनले भने,‘ विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधन सम्बन्धित कुरा भएकालेसँग संविधान संसधोनको कुरा उठेको बेला छलफल गरिने छ । गगनको प्रतिवेदनमा भोलि एक बजे पदाधिकारीहरुको बैठकले अन्तिम रुप दिनेछ ।’

News is copuy for dveloping purpose only

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

×
×